शशांक कोइरालाले केन्द्रीय सदस्यहरुलाई दिए चियापानको निम्तो
आइतबार, ०७ साउन २०८०, १७ : २१
काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले केन्द्रीय सदस्यहरुका लागि चियापानको कार्यक्रम राखेका छन् ।
आइतबारको केन्द्रीय समिति बैठक स्थगनपछि महामन्त्री विश्वप्रकाश शर्माले कोइरालाले मंगलबार चियापानको कार्यक्रम राखेको जानकारी गराएका हुन् ।
महामन्त्री शर्माका अनुसार साउन ९ गते बिहान ९ बजे लैनचोरमा कोइरालाको चियापान कार्यक्रमको रहेको छ ।
(यसअघि शशांक हुनुपर्नेमा शेखर भएकाले सच्याइएको छ ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण