फोटोफिचर
विश्वविद्यालयमा दलीय भागबन्डा अन्त्यको माग गर्दै विरोध प्रदर्शन (तस्बिरहरू)
बुधबार, ३१ साउन २०८०, १७ : ५२
काठमाडौँ । संयुक्त विद्यार्थी आन्दोलनले शिक्षामा निजीकरण अन्त्यसहितको शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शन गरेको छ । विभिन्न विद्यार्थी सङ्गठन आबद्ध सो सङ्गठनले बुधवार माइतीघर मण्डलामा सिठी बजाएर विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले विश्वविद्यालयमा दलीय भागबन्डाको अन्त्य, खुल्ला प्रतिस्पर्धाको आधारमा कुलपतिदेखि क्याम्पस प्रमुख नियुक्ति र तत्काल शैक्षिक क्यालेन्डर लागू गर्न माग गरेका छन् ।
तस्बिरहरू :
_y9KMyM2hRj.jpg)
_8GcAJXFfd9.jpg)
_SySfrFYaZq.jpg)
_KFyMaC5c4O.jpg)
_fJM92FYH3y.jpg)
_IJ434HkMcd.jpg)
_tp5P0M3x03.jpg)
_Y4dXom4tk9.jpg)
_zqVFUiICNV.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न (विवरणसहित)
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण