फोटोन ईभी पिकअप ट्रक लन्च गर्ने तयारी
बिहीबार, ०७ भदौ २०८०, १५ : ०८
काठमाडौँ । नेपालको पहिलो फोटोन ईभी पिकअप ट्रक नाडा अटोमा लन्च गर्ने तयारी गरिएको छ। फोटोनको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कर्मसियल भेहिकल्सले नाडा अटो सोमा आफ्नो ईभी लन्च गर्ने तयारी गरेको हो ।
नेपालमा उपलब्ध हुने उक्त इलेक्ट्रिक ट्रक पूर्ण रपमा नेपाली भूगोल सुहाउँदो रहेको कम्पनीको दाबी छ । यस ट्रकले नेपाली बजारमा एउटा नयाँ आयाम ल्याउनेमा कम्पनी कम्पनीको विश्वास छ ।
कम्पनीका अनुसार नाडामा गाडी खरीद गर्ने ग्राहकहरुका लागि विशेष छुटको व्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण