एसिया कप
पाकिस्तानको दोस्रो विकेट खस्यो
बुधबार, १३ भदौ २०८०, १५ : ४९
काठमाडौँ । एसिया कपको उद्घाटन खेलमा नेपालले पाकिस्तानको दोस्रो विकेट लिएको छ । इमाम उल हकलाई रोहित पौडेलले रनआउट गराएका हुन् ।
यसअघि करण केसीले पाकिस्तानी ब्याट्सम्यान फाखर जामनको विकेट लिएका थिए । करणले जामनलाई १४ रनको व्यक्तिगत स्कोरमा विकेटकिपर आशिफ शेखद्वारा क्याच गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकको बढ्दो आकर्षणले निम्त्याउने चुनौती र अवसर
-
म्याग्दे गाउँपालिकाले सगरमाथा आरोहण गर्नेलाई पाँच लाख दिने
-
आज पनि माइतीघरमा सुकुमबासीहरुको प्रदर्शन
-
लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर
-
चिनियाँ बक्स अफिस हिट ‘डियर यू’ ले सिङ्गापुरमा छेडेको पहिचान बहस
-
उदयपुरमा टिपर दुर्घटना, ७ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण