पाकिस्तानका कप्तान बाबर आजम आउट
बुधबार, १३ भदौ २०८०, १९ : ०१
काठमाडौँ । पाकिस्तानका कप्तान आउट भएका छन् । कप्तान बाबर आजम सोमपाल कामीको बलमा क्याचआउट भएका हुन् ।
पाकिस्तानको मुल्तानमा भएको एसिया कपको उद्घाटना खेलमा कप्तान आजमले शानदार शतक योगदान दिएका छन् ।
उनले १३१ बलमा १५१ रन बनाए । उनले यस क्रममा १४ चौका र ४ छक्का हिर्काए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकको बढ्दो आकर्षणले निम्त्याउने चुनौती र अवसर
-
म्याग्दे गाउँपालिकाले सगरमाथा आरोहण गर्नेलाई पाँच लाख दिने
-
आज पनि माइतीघरमा सुकुमबासीहरुको प्रदर्शन
-
लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर
-
चिनियाँ बक्स अफिस हिट ‘डियर यू’ ले सिङ्गापुरमा छेडेको पहिचान बहस
-
उदयपुरमा टिपर दुर्घटना, ७ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण