आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
एसिया कप

एसिया कप : भारतले तेस्रो विकेट गुमायो

शनिबार, १६ भदौ २०८०, १६ : ४५
शनिबार, १६ भदौ २०८०

क्यान्डी । एसिया कप अन्तरगत पाकिस्तानविरुद्धको खेलमा भारतले तेस्रो विकेट गुमाएको छ । श्रेयस ऐयर १४ रन बनाएर ह्यारिस राउफको बलमा क्याच आउट भएका हुन् ।

विराट कोहली ४ रन बनाएर आउट भएका छन् । यसअघि  कप्तान रोहित शर्मा ११ रन बनाएर आउट भएका थिए । खेलमा टस जितेर भारतले पहिले ब्याटिङ गरिरहेको छ । भारतले ३ विकेटको क्षतिमा ४९ रन बनाएको छ ।

एसिया कपमा भारतको यो पहिलो खेल हो । पाकिस्तानको भने यो दोस्रो खेल हो । पाकिस्तानले उद्घाटन खेलमा नेपाललाई हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप