जङ्गली हात्तीले धान बालीमा क्षति
सोमबार, १८ भदौ २०८०, ०९ : ४७
धनगढी ः कैलालीको कैलारी गाउँपालिका ७ भुइयाफाँटामा जङ्गली हात्तीले धान बालीमा क्षति पुर्याएको छ । भारतको दुधुवा नेश्नल पार्कबाट आइतबार राति आएको जङ्गली हात्तीको झुण्डले धान बालीमा क्षति पुर्याएको हो ।
भुइयाफाँटाका स्थानीय तुलसीराम चौधरीका अनुसार हात्तीले करिब २ बिघा धान बालीमा क्षति पुर्याएका छन् । स्थानीयले हो–हल्ला गर्दै हात्तीलाई त्यहाँबाट भएको चौधरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण