एसिया कप
नेपालको २ सय रन पूरा
सोमबार, १८ भदौ २०८०, १९ : २६
काठमाडौँ । एसिया कप अन्तरगत भारतविरुद्धको खेलमा नेपालले २ सय रन पुरा गरेको छ । ४४ औँ ओभरमा ७ विकेटको क्षतिमा नेपालले सो योगफल पूरा गरेको हो ।
हाल सन्दीप लामिछाने र सोमपाल कामी मैदानमा छन् । सोमपाल २७ रन तथा सन्दीप ४ रन बनाएर खेलिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकको बढ्दो आकर्षणले निम्त्याउने चुनौती र अवसर
-
म्याग्दे गाउँपालिकाले सगरमाथा आरोहण गर्नेलाई पाँच लाख दिने
-
आज पनि माइतीघरमा सुकुमबासीहरुको प्रदर्शन
-
लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर
-
चिनियाँ बक्स अफिस हिट ‘डियर यू’ ले सिङ्गापुरमा छेडेको पहिचान बहस
-
उदयपुरमा टिपर दुर्घटना, ७ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण