भाइरल सिमरनको नयाँ गीत ‘बरको छेउमा रोए’ सार्वजनिक
बिहीबार, २१ भदौ २०८०, १३ : २९
काठमाडौंँ । पछिल्लो समयकी भाइरल गायिका सिमरन परियारको स्वर रहेको नयाँ गीत ‘बरको छेउमा रोए’ सार्वजनिक भएको छ । गीतमा गायनमा सिमरनलाई सिडी विजय अधिकारीले साथ दिएका छन् ।
नवराज भुमरी आचार्य र सिडी विजय अधिकारीको शब्द तथा गीतकार अधिकारीकै संगीत रहेको गीतमा संगीत संयोजन राजु कार्कीको छ ।
गीतको भिडियोमा शिमरन परियार, सिडी विजय अधिकारी, सुजनबाबु गुरुङ, रोशन कार्की, जेनिला श्रेष्ठ, दीपेन्द्रराज गिरी, सुरवीर पण्डित, निर्मला भण्डारी, कल्पना श्रेष्ठ लगायतको अभिनय छ ।
बासु बरालको छायांकन, दिन्सन शाहको सम्पादन रहेको भिडियो उत्तम श्रेष्ठ शिशिरले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमा सुरक्षाको जोखिमबारे सांसद थापाले उठाए प्रश्न
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण