भारतबाट फर्किए जसपा अध्यक्ष उपेन्द्र यादव
शुक्रबार, २२ भदौ २०८०, २३ : ३२
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव स्वदेश फर्किएका छन् ।
भदौ ८ गते केरेलाको एउटा वैवाहिक समारोहमा सहभागी हुन भारत गएका उपेन्द्र यादव १४ दिनपछि स्वदेश फर्किएका छन् । अध्यक्ष यादव भारतको उत्तर प्रदेश, विहार, झारखण्ड हुँदै जनकपुर आएका हुन् ।
जनकपुरबाट उनी आजै काठमाडौँ आइ पुगेको जसपाका एक नेताले बताएका छन् । भारतमा हुँदा विभिन्न उच्च स्तरीय राजनीतिक भेटघाट गर्नुका साथै आफ्नो केही पुराना राजनीतिककर्मी साथीलाई भेटघाट गरेका छन् । उनले धेरै समयपछि भारतको लामो भ्रमण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण