फोटोफिचर
तस्बिरमा हेर्नुहोस् भूमि अधिकार तथा श्रमिक संगठनको प्रदर्शन
आइतबार, २४ भदौ २०८०, १८ : १०
काठमाडौँ । भ्रष्टाचार र मूल्यवृद्धि नियन्त्रणको माग गर्दै नेकपा (एमाले) को भ्रातृ संगठन भूमि अधिकार तथा श्रमिक संगठनले प्रदर्शन गरेको छ ।
आइतबार सो संगठनका नेता कार्यकर्ता माइतीघरमा भेला भएर प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
उनीहरुले ‘ग्यासको मूल्यवृद्धि फिर्ता गर, ,सिंहदरबार जलाउन पाइँदैन’ लगायतका प्लेकार्ड बोकेको थिए । प्रदर्शनमा एमाले नेता रामेश्वर फुयाँलसमेत सहभागी रहेका थिए ।
_YwmvX2y9tC.jpg)
_2ZSksb4GRy.jpg)
_cBT8IRMhxc.jpg)
_PE7ZDhWfUD.jpg)
_vjyO0KCnO7.jpg)
_JHSrJN8YS3.jpg)
_U7sFmbWOPq.jpg)
_A4VVZ7OJ5O.jpg)
_IwuHzOM27d.jpg)
_8o2rByeP1J.jpg)
_Vz4t3a67TR.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण