फोटोफिचर
एमाले बागमती प्रदेश अधिवेशन : राजधानीका विभिन्न स्थानबाट र्याली (तस्बिरहरु)
सोमबार, ०८ असोज २०८०, १२ : ४४
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन केहीबेरमा सुरु हुँदैछ । उद्घाटनअघि काठमाडौँको अनामनगर, लैनचौर, भद्रकालीलगायत विभिन्न स्थानबाट र्याली निकालिएको छ ।
अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा उद्घाटन हुने अधिवेशनले प्रदेशमा पाँच पदाधिकारीसहित २४० सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।
त्यसका लागि झण्डै १२ सय प्रतिनिधि छनोट भैसकेका छन् ।
हेरौं र्यालीका तस्बिरहरु :
_XTJ6EpsqrN.jpg)
_iq9fvl612O.jpg)
_UY1n0nYQ9O.jpg)
_2HQVkogjzR.jpg)
_1vIscKSN3o.jpg)
_6xwrNf1wwv.jpg)
_L301wWaZQt.jpg)
_N94q58Vj6C.jpg)
_lErkfhYXwW.jpg)
_q1MuTpp4u8.jpg)
_mVqlu3IWbf.jpg)
_eLSoperUF5.jpg)
_gOGEQ2q4AQ.jpg)
_mQan7pYLW7.jpg)
_Hx3LuI8NNC.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण