फोटोफिचर
तस्बिरमा हेर्नुहोस् एमाले बागमती प्रदेश अधिवेशन
सोमबार, ०८ असोज २०८०, १४ : ३४
काठमाडौँ । राजधानीमा नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन सुरु भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा अध्यक्ष केपी शर्मा ओलीले रिमोर्टमार्फत ड्रोन उडाएर र दीप प्रज्वलन गरेर अधिवेशनको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा एमालेका शीर्ष नेताका साथै विभिन्न जिल्लाबाट निर्वाचित प्रतिनिधिहरू सहभागी छन् । अधिवेशनमार्फत प्रदेश कमिटीको अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव गरी पाँच पदाधिकारीसहित २४० सदस्यीय नयाँ कार्य समिति चयन गर्ने एमालेले जनाएको छ ।
हेरौं तस्बिरहरु :

_HcUOd4zxAu.jpg)
_52QWg8mpnW.jpg)
_mEdbGfZgFP.jpg)
_xdHPK563tb.jpg)
_hU5JxNuken.jpg)
_0pTYtT3fPS.jpg)
_S7Z9c4dwjY.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण