बागमती एमालेको नयाँ नेतृत्व चयन गर्न साढे ६ घण्टा मतदान
शुक्रबार, १२ असोज २०८०, १० : १७
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि शुक्रबार बिहान साढे ११ बजेदेखि साढे पाँच घण्टा मतदानको समय निर्धारण भएको छ । निर्वाचन कमिटीले अघिल्लो निर्वाचन कार्यतालिका संशोधन गर्दै नयाँ सार्वजनिक तालिका सार्वजनिक गरिएको हो ।
सार्वजनिक कार्यतालिका अनुसार शुक्रबार बिहान ११ बजेदेखि साढे ५ बजेसम्म ६ घण्टा मतदानका लागि समय निर्धारण गरेको हो । मतदानपश्चात् शुक्रबार नै मतपरिणाम घोषणा गर्ने तयारी गरेको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जनाएका छन् ।
एमाले बागमतीमा अध्यक्ष पदमा रामेछापका कैलाश ढुङ्गेल र मकवानपुरका कृष्णप्रसाद दाहालबीच प्रतिस्पर्धा हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
-
मुलुकको समृद्धिका लागि हरित कर र लगानी विस्तार गर्नुपर्नेमा जोड
-
प्रतिपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरोध
-
११ बुँदे मागसहित जनमत पार्टीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
-
प्रधानमन्त्रीले क्षमायाचना नगरेसम्म सदन नचलाऔँ : एमाले
-
प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन : हर्कराज राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण