बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

एमाले बागमती अध्यक्षमा कैलाश ढुंगेल जीत नजिक

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशको जारी मतगणनामा अध्यक्षका उम्मेदवार कैलाश ढुंगेल जीत नजिक पुगेका छन् । उनले अध्यक्षका अर्का उम्मेदवार कृष्ण दाहालले भन्दा १९४ बढी मत पाएर अग्रता बनाइरहेका...