एमाले बागमती अधिवेशन : च्यासलमा विजय पछिको उमङ्ग (तस्बिरहरु)
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कैलाश ढुंगेलको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार ढुंगेलले अर्का उम्मेदवार कृष्ण दाहाललाई पराजित गरेका छन् ।
ढुंगेल ६९६ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार कृष्ण दाहालले भने ४३९ मत प्राप्त गरेका छन् । त्यस्तै सचिवमा ५६८ मतसहित नवराज सिलवाल विजयी भएका छन् । सचिवका अर्का उम्मेदवार हस्त पण्डितले ५६७ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा दावादोर्जे लामा विजयी भएका छन् । उनले ६१५ मत प्राप्त गरेका छन् भने महिला उपसचिवमा भक्तकुमारी लामाले ५९९ मत प्राप्त गरी विजयी भएकी छन् । त्यस्तै पुरुष तर्फको उपसचिवमा
प्रेम महर्जन ३६७ मतसहित विजयी भएका छन् ।
निर्वाचन सम्पन्नपछि एमाले केन्द्रीय कार्यालय च्यासल परिसर तस्बिरमा हेरौं :
_H8le7CFrdm.jpg)
_qjOwMSC4rH.jpg)
_PvAZ5dCAAr.jpg)
_msXBbAR7R7.jpg)
_hsgQcgEKWK.jpg)
_5HB23XCmQw.jpg)
_2d14fM0nam.jpg)
_6OGsT6zd2t.jpg)
_1vR1rdC4mR.jpg)
_LvdpJFS6T7.jpg)
_HVn0PYbEVr.jpg)
_lvOEPS7PCe.jpg)
_RoDfr0XZBK.jpg)
_oCCKmWHwo3.jpg)
_ol9XR9OVHd.jpg)
_TTwfiVVzsL.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण