तिलोत्तमाको बेबराचोक–कान्छीबजार सडक निर्माणको ठेक्का खोल्न सहमति
मङ्गलबार, १६ असोज २०८०, ०७ : ३८

बुटवल । तिलोत्तमा नगरपालिकाको मंगलापुर–सेमराबजार–कान्छीबजार सडकखण्ड अन्तर्गत बेबराचोकदेखि कान्छीबजारसम्म सडक निर्माणको लागि दोस्रो प्याकेजको ठेक्का सुचना प्रकाशन गर्न शहरी शासकीय तथा पूर्वाधार आयोजनाले सहमति दिएको छ ।
मन्त्रालयले नगरपालिकालाई एक पत्र लेख्दै २०८२ असार मसान्तभित्रमा सडक निर्माण सम्पन्न गर्ने गरी दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गरी कार्यअघि बढाउन अनुरोध गरेको हो । विश्व बैंकको सहयोगमा शहरी विकास मन्त्रालयको शहरी शासकीय तथा पूर्वाधार आयोजना (एनयुजीआईपी) मार्फत् यो सडक निर्माण हुने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन