फोटो
आन्दोलित शिक्षक फर्किएपछि यस्तो देखियो बिजुली बजार क्षेत्र, तस्बिरहरू
बिहीबार, १८ वैशाख २०८२, १४ : २५
काठमाडौँ । आन्दोलनको बलमा सरकारसँग ९ बुँदे सहमति भएसँगै शिक्षकहरू कर्मथलो फर्किएका छन् ।
२९ दिनसम्म शिक्षकहरूले बिजुली बजार–बानेश्वर क्षेत्रको सडकमा प्रदर्शन गरेका थिए । शिक्षक आन्दोलनका कारण एक महिना सो क्षेत्र अस्तव्यस्त बनेको थियो ।
शिक्षकहरू घर फर्केसँगै बानेश्वर–बिजुली बजार क्षेत्र आफ्नो पुरानो रूपमा फर्किएको छ । सवारीसाधन निर्बाध चल्न थालेका छन् ।
हेरौँ बिहीबार खिचिएका केही तस्बिर–
_5utvEcn5dT.jpg)
_AcVI0eAfPU.jpg)
_t2vdk1C8Ss.jpg)
_us7Z7YLkaR.jpg)
_jDz9LRsVu3.jpg)
_vjVi06nlXZ.jpg)
_6vNvOyCaU1.jpg)
_D5YxxnRnOT.jpg)
_o9aOlrBcIL.jpg)
_DeHBztTKNZ.jpg)
_aXqIoLLTUD.jpg)
_eXLS9OZoDv.jpg)
_JdIeOCYeDr.jpg)
_CsfK5B9cBp.jpg)
_7sybMqdFkx.jpg)
_PJ4gyhOWl5.jpg)
_jCVh1y9Unn.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करेन्ट लागेका बालकलाई क्षतिपूर्ति दिइने
-
देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु
-
‘उनीहरू युद्ध गर्न होइन, पढ्न गएका थिए’
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण