अनेरास्वियुको ‘कालो अक्षर, रातो अक्षर’ नाटक हेर्न एमाले शीर्ष नेता शिल्पीमा, तस्बिरहरू
काठमाडौँ । अनरास्वियुको नाटक ‘कालो अक्षर रातो अक्षर‘ बत्तीसपुतली स्थिति शिल्पी थिएटरमा आजबाट प्रदर्शनी सुरु भएको छ । उक्त नाटक हेर्न एमालेका शीर्ष नेताहरूको समेत उपस्थित थियो ।
_c1Ga3reVPi.jpg)
नाटक विशेष गरी विद्यार्थी वर्गका बारेमा मञ्चन गरिएको छ । देशको महँगी त्यसमा पनि सरकारी स्कुल, कलेजहरूलाई विस्थापित गरेर निजीलाई पोषण गर्ने काम हरेक सरकारका पालामा भइरहेको अवस्था र नाटकले दर्साउन खोजेको छ । विद्यार्थी वर्गले जति नै क्रान्ति गरे पनि आफ्ना बाबा आमाको सपना साकार गर्न वा भनौँ पैसा कमाउन क्रान्तिमा होमिएका साथीहरूलाई छोडेर विदेश पलायन हुनु पर्ने बाध्यतालाई समेत नाटकमा समेटिएको छ ।
_o3Cm6G9huF.jpg)
केही भने आफ्नो आन्दोलनलाई निरन्तरता दिएर विद्यार्थीहरूका हकहितका लागि संर्घषमा होमिएका पनि नाटकमा देख्न सकिन्छ । नाटकमा लेखन आर के रोमस , परिकल्पना समिक बडाल र निर्देश दिलीप खड्काको रहेको छ । नाटक असोज १७ देखि २७ गते सम्म साँझ ५ः१५ बजे देखि सुरु हुने छ ।
_2VaCQzm9q6.jpg)
_dPXN2SbbZ9.jpg)
_XtO83pu8fU.jpg)
_FyRHiZPGpJ.jpg)
_UvOjtlMkSt.jpg)
_DV4O13c0iE.jpg)
_eMinR6AkLE.jpg)
_sgKFhECIvx.jpg)
_PwkHtKBfSm.jpg)
_RDeo8AfIYi.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण