घुमघाम
दसैँमा भक्तपुरको सिद्धपोखरीमा रमझम, तस्बिरमा हेर्नुहोस्
सोमबार, ०६ कात्तिक २०८०, १७ : ०१
भक्तपुर । नेपालीहरू दसैँको मुडमा छन् । काममा भन्दा पनि घुमघाम र पारिवारिक रमाइलोमा व्यस्त हुने समय हो यो ।
दसैँमा कोही घरघरमै खानपिन र पर्व मनाउँदै रमाइरहेका छन् भने कोही भने नजिकैको रमणीय ठाउँमा घुम्न गएर आनन्द लिइरहेका देखिन्छन् ।
यस्तैमा ऐतिहासिक सहर भक्तपुरको सिद्धपोखरीमा सोमबार आन्तरिक पर्यटकहरू रमाइरहेको देखिन्थे । यो पोखरी वरपर मानिसहरू घुमफिरका साथै बोटिङमा रमाउँदै गरेको पनि देखिन्थ्यो । यो पोखरी भक्तपुर सल्लाघारी नजिक पर्दछ ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण