सबै नेपालीबिच आपसी सहयोग, सद्भाव र सहिष्णुताको खाँचो : खनाल
मङ्गलबार, ०७ कात्तिक २०८०, १० : ३७
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पनि विजयादशमीको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै सबै मुलुकको विकासका लागि सबै नेपालीबिच आपसी सहयोग, सद्भाव, सहिष्णुताको खाँचो औँल्याएका छन् ।
पूर्वप्रधानमन्त्री खनालले असत्यमाथि सत्यको विजय हुने सन्देश दिएको यस पर्वले सम्पूर्ण नेपालीको सुख, शान्ति, सुस्वास्थ्य तथा प्रगतिको कामना गरेका हुन् । समाजवादले नै गरिबी उन्मूलन गर्ने बताउँदै सन्देशमा लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउन परिवर्तनका पक्षधर तथा लोकतान्त्रिक शक्तिबिच एकताको आवश्यकता पनि उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण