फोटोफिचर
सुनसान बनेको काठमाडौँमा चहलपहल बढ्न थाल्यो, तस्बिरहरू
बिहीबार, ०९ कात्तिक २०८०, ११ : ४८
काठमाडौँ । दसैँ लागेसँगै सुनसान बनेको काठमाडौँमा बिस्तारे चहलपहल बढ्न थालेको छ । दसैँको अवसर पारेर लाखौँले काठमाडौँ छाडेर आफ्नो घर जाने भएकाले काठमाडौँ सुनसान हुने गर्दछ ।
आज टीकाको तेस्रो दिनदेखि भने बिस्तारै चहलपहल बढ्न थालेको छ । घर गएकाहरु काठमाडौँ फर्कन सुरु गरेका छन् भने मान्यजनबाट टीका ग्रहण गर्नेहरूको पनि सडकमा चहलपहल देखिएको छ । बन्द रहेका बजार पनि बिस्तारै खुल्न थालेका छन् ।
_EmqcgH2Rtg.jpg)
_uvltYsDPT2.jpg)
_rJWj1Xc86J.jpg)
_sgJ0zL4gse.jpg)
_3XyormLWt2.jpg)
_Zj5MAyh50W.jpg)
_vg8efiufDT.jpg)
_kgnUuQLIcI.jpg)
_B8j07aiNcC.jpg)
_ATkcYeK0Rd.jpg)
_uAun2eJAyP.jpg)
_DAIdrQtxxS.jpg)
_DS0OxeqLej.jpg)
_6S6wOdxdvF.jpg)
_ooz9oEejSg.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण