दसैँमा घर खाली भएको मौका पारी चोरी
शुक्रबार, १० कात्तिक २०८०, १४ : ४२
काठमाडौँ । दसैँमा घरमा कहो पनि नभएको मौका छोपेर स्याङ्जामा सुन र नगद चोरी भएको छ ।
भिरकोट नगरपालिका-१ दार्सिङ बस्ने ३५ वर्षीया सुष्मा थापाको घरबाट सोमबारदेखि बिहीबारसम्म घरमा कोही नभएको अवस्थामा ढोकाको चुकुल रडले फोडी सुन तथा चाँदीका गहना ७ तोला र नगद ३० हजार रुपैयाँ चोरी भएको हो ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । यता भक्तपुरको सूर्यविनायक नगरपालिका-४ दधिकोटस्थित चक्कु फाँट बस्ने कृष्णहरि गुरागाईको घरबाट करिब ५ लाख रुपैयाँ बराबरको विभिन्न सुनका गहना चोरी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण