मनोहरको नयाँ गीत ‘देश बेचेर खानीलाई पो रहिछ नेता भन्नी’मा भुवन बने नेता
आइतबार, १२ कात्तिक २०८०, १२ : ०३
काठमाडौँ । गायन मनोहर भण्डारीको नयाँ गीत ‘देश बेचेर खानीलाई पो रहिछ नेता भन्नी’ सार्वजनिक भएको छ । भण्डारीकै शब्द रहेको गीतमा जय देवकोटाको सङ्गीत तथा एरेन्ज छ ।
नेता प्रति ब्याङ्ग्य गरिएको गीतको भिडियोमा भुवन के पोखरेल, उमेश सुवेदी, लक्ष्मी गौतम, टुपी मगर, राजबी भुसाललगायतको अभिनय छ ।
शिव विकको छायाङ्कन, अमृत चापागाइको सम्पादन रहेको भिडियो मनोहर भण्डारी आफैले निर्देशन गरेका हुन् । भिडियोमा नेताले जनतालाई कसरी झुक्याउछन् भन्ने विषयवस्तु देखाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण