फोटोफिचर
तस्बिरमा हेर्नुहोस् एमालेको चियापान
बुधबार, १५ कात्तिक २०८०, १३ : २५
काठमाडौँ । नेकपा (एमाले) ले बुधबार चियापान कार्यक्रम गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा चियापान कार्यक्रम भएको हो ।
एमालेले हिन्दुको महान चाड बडादसैंँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा चियापनकाे आयोजना गरेकाे हाे ।
चियापानमा १२ः३० बजेदेखि पार्टीका कार्यकर्ता र शुभेच्छुक र २ः३० बजेपछि विशिष्ट पाहुना र आमन्त्रितकका लागि प्रबन्ध गरिएको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।
_XrmyWALlFY.jpg)
_tXXWSj6Omg.jpg)
_eD1B9OjGes.jpg)
_B47NcEdzM4.jpg)
_ohvOoDcWSl.jpg)
_FGuRFzzMAV.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण