मेक्सम र अस्मिताको ‘तिम्रै लागि हो’ मा शिल्पा
मङ्गलबार, २१ कात्तिक २०८०, १२ : १५
काठमाडौँ । गायक मेक्सम खाती र गायिका अस्मिता अधिकारीले युगल स्वरमा नयाँ गीत ‘तिम्रै लागि हो...’ ल्याएका छन् । नरेश खातीको शब्द, सङ्गीत रहेको गीतमा श्यामसोयत रसाइलीको सङ्गीत संयोजन छ ।
गीतको भिडियो शिशिर खातीले निर्देशन गरेका हुन् । कोरियोग्राफी पनि शिशिरकै रहेको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र गायक मेक्समकै अभिनय देख्न सकिन्छ ।
मेक्सम नरेशले आफ्नो अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरेको भिडियोमा हरि हुमागाईको छायाङ्कन र मनोज कार्कीको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण