ललितपुरमा दिनदहाडै चोरी
बिहीबार, २३ कात्तिक २०८०, १२ : ४९
ललितपुर । ललितपुरको एक घरमा दिउँसै चोरी भएको छ । ललितपुर महानगरपालिका–३ बल्खु शान्ति बस्ती डेरा गरी बस्ने दोलखा सैलुङ गाउँपालिका–५ घर भएकी २६ वर्षीया मनिषा भुजेलको कोठामा बुधबार दिउँसो चोरी भएको प्रहरीले जनाएको हो ।
चोरले सुन तथा चाँदीका गर–गहना समेत गरी करिब १ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीको भनाई छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण