पूर्वप्रधानमन्त्री खनालले दिदीबहिनीबाट लगाए टीका
बुधबार, २९ कात्तिक २०८०, १२ : ३८
काठमाडौँ । पूर्वप्रधानमन्त्र एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले साइतमै दिदीबहिनीबाट भाइटीका ग्रहण गरेका छन् ।
भाइ दाताराम खनालसहित भक्तपुर पुगेर दिदी यशोधा र बहिनी कुशुम खनालको हातबाट टीका ग्रहण गरेको उनका सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण