‘उफ यो मन’ सेन्सर पास
शुक्रबार, ०१ मङ्सिर २०८०, १० : २९
काठमाडौँ । फिल्म ‘उफ यो मन’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले फिल्म हेर्दै युनिभर्सल सर्टिफिकेट दिएको हो । अव यो फिल्म सबैले सबैले हेर्न पाउनेछन् ।
सेन्सरले फिल्मको कथा र विषयवस्तुको तारिफ गर्दै प्रदर्शनका लागि पास गरेको निर्माता अनु शाहले बताइन् । फिल्मको पहिलो शो अमेरिकाबाट प्रदर्शन सुरु गरिनेछ भने त्यसपछि नेपाल लगायत विश्वभर प्रदर्शन हुनेछ ।
अनुराधा फिल्मस् इन्टर नेसनलको निर्माण रहेको फिल्म सुरज चन्दले निर्देशन गरेका हुन् । फिल्ममा एसराज गराच, रोहित रुम्बा, यमी दाहाल, समित गिरी, दीपक क्षेत्री, पुकार गुरुङ लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण