पर्यटकीय स्थलहरुलाई ‘टुरिजम सर्किट’ बनाउँछौ : मन्त्री पाण्डेय
आइतबार, ०३ मङ्सिर २०८०, २० : ४०
बुटवल । लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले प्रदेशमा रहेका विभिन्न पर्यटकीय स्थलहरुलाई व्यवस्थित गर्दै ‘टुरिजम सर्किट’ निर्माण गरिने बताएका छन् । उनले नेपाल पर्यटनको लागि प्रकृतिले बनाएको देश भएको बताए ।
छठ पूजा समिति सिद्धार्थनगर नगरपालिका–५, रुपन्देहीले काली भक्ति गण ९ई० ले आइतबार आयोजना गरेको छठ पूजा समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेयले युरोप, अमेरिका आर्थिक रूपमा सम्पन्नता भए पनि शान्तिको खोजीमा लुम्बिनी आउने गरेको बताए ।
उनले कुनै लक्ष्य प्राप्ति गर्न धर्मलाई साक्षी राखे सफलता पाइने बताए ।
उनले छठ पोखरीको सुन्दरीकरणका लागि पर्यटन मन्त्रालयमार्फत रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण