विभिन्न पार्टी परित्याग गरी ५० जना माओवादी केन्द्र प्रवेश
मङ्गलबार, ०५ मङ्सिर २०८०, ०८ : ०७

काठमाडौँ । माओवादी केन्द्रले जनतासँग विशेष रूपान्तरण अभियान अन्तर्गत काठमाडौँ महानगरपालिका–९ मा भएको वडा कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५० जना प्रवेश गरेका छन् ।
नवप्रवेशीहरूलाई बुधबार बागमती प्रदेश इन्चार्ज तथा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अबिर र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । अभियान अन्तर्गत वडा भेला सम्पन्न भएको छ ।
भदौ १६ गतेबाट सुरु भएको अभियानलाई सफल बनाउन माओवादीका नेता तथा कार्यकर्ताहरू देशभर वडामा केन्द्रित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसद्वारा युक्रेनमा १८ ड्रोन तथा एक क्षेप्यास्त्र आक्रमण
-
कामपाले गर्यो तीन हजार बढी कुकुरको बन्ध्याकरण
-
जसपाको कोशी प्रदेश समितिले गर्यो जिम्मेवारी बाँडफाँट
-
रातोपाटी ब्रिफिङ : सरकार थोत्रो भइसकेको एमालेको जिकिर, प्रधानमन्त्रीले प्रस्ट्याए सरकारको धारणा
-
विप्लवविरुद्ध पक्राउ पुर्जीले तरङ्ग : के भन्छन् दलका नेताहरू ?
-
कस्तो हेलमेट लगाउने र आफैँ कसरी सफा गर्ने ? (भिडियो)