राजधानीको सोल्टीमोडबाट १० लाख रूपैयाँ बराबरको धनमाल चोरी
मङ्गलबार, १२ मङ्सिर २०८०, १२ : ४६
राजधानीको सोल्टीमोडबाट १० लाख रूपैयाँ बराबरको धनमाल चोरी भएको छ । सोल्टीमोड बस्ने ३५ वर्षीय गौतम साहको ईलोक्टमा ट्रेनी कम्पनीको गोदामबाट केवल स्केट २ सय किलोग्राम, कपर बायल ७० किलोग्राम, सेपटी बोलट १० पिस, टपुरिया कटर १० पिस, चौनपुली ३ पिस, सुईच गेयर बस्स समेत गरी करिब १० लाख रूपैयाँ बराबरको धनमाल सोमबार राति चोरी भएको हो ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण