काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)विरूद्ध प्रदर्शन गरेको छ । मंगलबार मध्यान्ह १२ बजे शान्ति बाटिकामा विरोध प्रदर्शन गरिएको हो ।
‘राष्ट्रियता, स्वाधीनता, महँगी, भ्रष्टाचार लगायत विषयमा पनि पार्टीले प्रदर्शन गरेको नेता सिपी गजुरेलले बताए । ‘आन्दोलनलाई थप प्रभावकारी बनाउन राष्ट्रवादी पक्षधरसँग एलायन्सको तयारी भइरहेको छ’, उनले भने । बिस्तारै पार्टीको जवस मोर्चाले आन्दोलन योजनाबद्ध रूपमा अगाडि बढाउने तयारी भइरहेको उनले बताए ।
_guHcHBMgmr.jpg)
_efoFKh44y2.jpg)
_VWfbM96Zsl.jpg)
_0Dj4O8Pv8x.jpg)
_VrT09bngKk.jpg)
_iofxqfZzVK.jpg)
_jtMlDvnwaf.jpg)
_OZiQmOYCjs.jpg)
_iNZQj9s0Fj.jpg)
_lLpAPtcTZB.jpg)
_ALqwuRGY0X.jpg)
_yP7lBguvtc.jpg)
प्रतिक्रिया