प्रमोदको ‘पराई’मा आरके र अस्मिनको अभिनय
आइतबार, १७ मङ्सिर २०८०, १२ : ५०
काठमाडौँ । गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘पराई’ सार्वजनिक भएको छ । आर.के परियारको शब्द तथा सङ्गीत रहेको आधुनिक गीतमा विशाल निरौलाको सङ्गीत संयोजन छ ।
आफूले धेरै माया गरेकी प्रेमीका पराइएको भएको पिडा गीतमा व्यक्त गरिएको छ । निकै कर्णप्रिय शैलीमा तयार गीतको भिडियो पनि बनेको छ । जसमा आरके परियार, अस्मिन दर्लामी, पुरुषाेतम भण्डारी, शिवराज थापालगायतको अभिनय छ ।
चित्रा मास्कीको निर्देशन रहेको भिडियोमा विवेकको छायाङ्कन र दीपक विष्टको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण