बुद्ध र अस्मिताले ल्याए ‘परेलीमा लुकाई राखन’
सोमबार, १८ मङ्सिर २०८०, ११ : ०३
काठमाडौँ । गायिका अस्मिता अधिकारी र गायक बुद्ध लामाको स्वर रहेको गीत ‘परेलीमा लुकाई राखन’ सार्वजनिक भएको छ । प्रेमिल शैलीको गीतमा विष्णुबाबु देवकोटाको शब्द, टिका दाहालको संगीत छ । गीतको संगीत संयोजन राहुल प्रधानले गरेका हुन् ।
अस्ट्रेलियाको विभिन्न रमणीय स्थानमा छायाङ्कन भएको भिडियोमा दीपक परियार र बबिशा पाण्डेको प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोमा सञ्जय सेन्चुरीको छायाङ्कन, सम्पादन र निर्देशन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण