आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
'ईः 'विरुद्ध नै ललितपुरका स्थानीयको प्रदर्शन, तस्बिरहरु

'ईः 'विरुद्ध नै ललितपुरका स्थानीयको प्रदर्शन, तस्बिरहरु

मङ्गलबार, २६ मङ्सिर २०८०

ललितपुर । ललितपुरका स्थानीयले सामाजिक अभियन्ता 'ईः' का विरुद्ध नै प्रदर्शन गरेका छन् । फुटपाथमा व्यापार गर्न नदिने ललितपुर महानगरपालिकाको ध्यानाकर्षण गराउन १०८ मिनेट उभिने निर्णय गरेको 'ईः' का विरुद्ध स्थानीय नै विरोधमा उत्रिएका हुन् ।

स्थानीयले फुटपाथमा हिँड्न पाउनु पैदल यात्रीको पहिलो अधिकार भएको ब्यानरसहित प्रदर्शन गरेका छन् । उनीहरूले फुटपाथमा हिँड्न पाउने अधिकार हनन नगर्न समेत माग गरेका छन् ।

यसैबिच सामाजिक अभियन्ता ‘ईः’ र ललितपुरका स्थानीयबिच विवाद भएको छ । ललितपुर महानगरपालिकाको फुटपाथ पसल हटाउने निर्णयविरुद्ध धर्ना दिन गएका अभियन्ता ‘ईः’ र स्थानीयबिच विवाद भएको हो ।  

ee1e2e3e4e5e6e7

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया