‘मलाई टाढा हुनु छैन’ भन्दै रोमान्टिक बने किरण र सोफिया
आइतबार, ०१ पुस २०८०, १० : २६
काठमाडौँ । केशवराज भट्टको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको ‘मलाई टाढा हुनु छैन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा मोडलद्धय किरण भुजेल र सोफिया दरेलले अभिनय छ । भिडियोमा यी दुई मोडल रोमान्टिक देखिएका छन् ।
गायिका रानी शाक्य र गायक बल बहादुर राजवंशीको स्वर रहेको गीतमा ध्रुव केसीको शब्द, समीरा थपलियाको सङ्गीत छ । दिन्सन शाहको सम्पादन रहेको भिडियो प्रकाश खड्काले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण