दाङको राप्ती नदीमा डुबेर एक पुरुषको मृत्यु
शनिबार, २१ पुस २०८०, १६ : २०
दाङ । दाङमा डुबेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको राजपुर गाउँपालिका–६ गंगदीस्थित राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर स्थानीय ४० वर्षीय सुखदेव चौधरीको मृत्यु भएको हो ।
डुबेर अशक्त भएका उनको लमही अस्पताल दाङमा उपचारको क्रममा शुक्रवार मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
-
आजदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण