आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

दाङको राप्ती नदीमा डुबेर एक पुरुषको मृत्यु

‍‍‍‍‍‍‍‍‍‍‍‍‍दाङ । दाङमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।  जिल्लाको राजपुर गाउँपालिका–६ गंगदीस्थित राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर स्थानीय ४० वर्षीय सुखदेव चौधरीको मृत्यु भएको हो ।  ...