लुम्बिनीमा एमालेले पहिला उम्मेदवारी दर्ता गराउने
सोमबार, २३ पुस २०८०, ११ : २८
बुटवल । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन दलहरुले समय माग गरेका छन् । नेकपा एमालेले १२:३० देखि १:३० समय माग गरेको छ ।
त्यसपछि नेपाली काङ्ग्रेस ,माओवादी केन्द्रका उम्मेदवारले उम्मेदवारी दर्ता गराउने गरी १:३० देखि २:३० सम्मको समय माग गरेका छन् ।
मनोनयन दर्ताका लागि साेही अनुसार निर्वाचन आयाेगले तयारी गरेको छ ।
लुम्बिनीमा सत्ता गठबन्धन दलबाट माओवादीका झक्कु सुवेदी र काँग्रेसकी विष्णुकुमारी सापकोटा उम्मेदवार छन् । यसैगरी एमालेकी तुलसा केसी र पाल्पाका झपेन्द्र जीसी उम्मेदवार छन् । आयोगमा माग भएको समयअनुसार पहिला एमाले र त्यसपछि गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण