राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा माओवादीबाट झक्कु सुवेदीले गरे उम्मेदवारी दर्ता
सोमबार, २३ पुस २०८०, १५ : ४९
बुटवल । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट नेकपा माओवादी केन्द्रका झक्कु प्रसाद सुवेदीले उम्मेदवारी दर्ता गरेका छन् ।
सुवेदीले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदकारी दर्ता गरेका हुन् ।
सुवेदी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौँ–२ बाट तत्कालीन एमाले नेता माधवकुमार नेपाललाई पराजित गरी चर्चामा आएका थिए ।
सुवेदीको समर्थकमा दिल कुमारी बुढा र प्रस्थापकमा मिना बुढा रहेकी छन् । अब नेपाली कांग्रेसका उम्मेदकारी दर्ता गराउने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण