रुसी इल्युसिन ७६ विमानका दुवै ब्ल्याक बक्स फेला
शुक्रबार, १२ माघ २०८०, १४ : २०
काठमाडौँ । युक्रेनले खसालेको रुसी इल्युसिन ७६ नामको विमानका दुवै ब्ल्याक बक्स फेला परेका छन् ।
शुक्रबार दुर्घटनास्थल रुसको बेल्गोरोड क्षेत्रमा दुवै ब्ल्याक बक्स भेटिएको हो । आपत्कालीन सेवाकाअनुसार ब्ल्याक बक्सहरू अनुसन्धानकर्ताहरूलाई हस्तान्तरण गरिएको छ ।
बुधबार विमान दुर्घटनामा परी ७४ जना मारिएको युक्रेनले दाबी गरेको थियो । विमानमा ६५ जना युक्रेनी युद्धबन्दीहरु रहेको बताइएको छ ।
विमानमा ६ जना क्रु मेम्बर र तीन सहायक मेम्बर रहेको बताइएको थियो ।- सिन्ह्वा/न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण