एसबिआई बैंक र ईसेवा मनि ट्रान्सफरबिच सम्झौता
मङ्गलबार, १६ माघ २०८०, १५ : ३५
काठमाडौँ । नेपाल एसबिआई बैंक लि र ईसेवा मनि ट्रान्सफर प्रा.लि. बिच रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने सम्झौता भएको छ ।
योसँगै ग्राहकहरूले नेपाल एसबिआई बैंक लि. का सम्पूर्ण शाखाहरू र ईसेवाका विभिन्न एजेन्टहरू मार्फत भुक्तानी सेवा प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा तथा ईसेवा मनि ट्रान्सफर प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले हस्ताक्षर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण