आम जनता पार्टीको केन्द्रीय समिति पुनर्गठन, को-को समेटिए ? (सूचीसहित)
सोमबार, २९ माघ २०८०, १६ : ४५
काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले केन्द्रीय समिति पुर्नगठनसहित विस्तार गरेको छ ।
गत माघ १९ र २१ गते बसेको केन्द्रीय समितिको निर्णय अनुसार केन्द्रीय समिति पुर्नगठन गरेको अध्यक्ष साहले बताए । जसअनुसार पदाधिकारी, स्थायी कमिटी सदस्य र केन्द्रीय समितिमा रहेकाहरुको सूची प्रकाशित गरिएको छ ।
पार्टीका नवप्रवेशीलगायतलाई समेटेर केन्द्रीय समिति पुर्नगठनसहित विस्तार गरिएको साहको भनाइ छ ।
सूची यसप्रकार छ-




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण