पाल्पा दुर्घटना : मुख्यमन्त्री चौधरीद्वारा दुःख व्यक्त
मङ्गलबार, ०१ फागुन २०८०, २१ : २०
बुटवल । पाल्पामा आज भएको सवारी दुर्घटनाप्रति लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले दुःख व्यक्त गरेका छन् ।
मंगलबार साँझ भएको दुर्घटनामा हुँदा ८ जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएको छन् । उक्त घटनाले आफूलाई स्तब्ध एवम् मर्माहत बनाएको मुख्य मन्त्रीले विज्ञप्तिमार्फत जनाएका छन् ।
उनले दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन्।
यसैगरी दुर्घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले उपचारमा गम्भीर बन्न र उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित पक्ष र निकायलाई निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण