सकियो ‘लन्डन टु पेरिस’को छायाङ्कन
काठमाडौंँ । घनश्याम लामिछाने निर्देशित फिल्म ‘लन्डन टु पेरिस’को छायाँंकन सकिएको छ । बिभिन्न कारणले लामो समयदेखि २० प्रतिसत छायांकन रोकिएको फिल्म अहिले सकिएको हो । छायांकन सकिएसँगै फिल्मको मुम्बईमा सम्पादन सुरु भएको निर्देशक घनश्याम लामिछानेले जानकारी दिए । फिल्मको अन्तिम सम्पादन सकिएपछि रिलिज डेट घोषणा हुने लामिछानेले बताए ।
लभस्टोरी कथामा निर्माण भएको फिल्म एबी इन्टरनेश्नलको ब्यानरमा अमित बस्नेत, परि थापा, सनिस खकुरेल, अजित थापा निर्माता हुन् । फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा र कबिर खड्का, लोक बिक्रम मल्ल लगायतको अभिनय छ । निश्चल र गरिमाले यसै फिल्मबाट डेब्यु गर्न लागेका हुन् । फिल्ममा हर्कुलस बस्नेत, यस डि योगि, बियोन्ड बि, सलिन बानियाँको संगीत रहेको फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण