बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
शनिबार, ३० जेठ २०८३, २२ : ०१
गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग दुर्घटनामा परी कूल ६७१ जनाको मृत्यु भएको र अन्य एक हजार ६९६ जना घाइते भएका शनिबार सार्वजनिक एक प्रतिवेदनमा उल्लेख छ ।
बङ्गलादेश यात्री कल्याण समितिका अनुसार देशमा एक महिनाभरि ६१३ सडक दुर्घटनामा परी ६२२ जनाको मृत्यु भएको हो ।
सोही अवधिमा एक हजार ६५२ जना घाइते भएका समितिले जनाएको छ ।
गत मे महिनामा ४२ वटा रेल दुर्घटनामा परी ३४ जनाको मृत्यु र २९ जना घाइते भएका थिए । त्यसैगरी जलमार्गमा भएका २१ वटा दुर्घटनामा १५ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए ।
यसबाहेक अन्य व्यक्तिको सडक दुर्घटनामा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण