संसदमा आसन परिवर्तन, कांग्रेस बस्यो प्रतिपक्षको बेन्चमा
बिहीबार, २४ फागुन २०८०, १२ : २३
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा राजनीतिक दलको आसन परिवर्तन भएको छ । बिहीबार बसेको प्रतिनिधि सभामा सत्तापक्ष र प्रतिपक्ष दलको आसन परिवर्तन भएको हो ।
गत सोमबार प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन तोड्दै एमालेसँगको गठबन्धनबाट नयाँ मन्त्रीपरिषद् बनाएसँगै नेपाली कांग्रेस प्रतिपक्षको बेन्चमा बसेको छ । एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सत्तापक्षको बेन्चमा बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण