महिलाको राजनीतिक र सामाजिक अधिकार सुनिश्चित हुनुपर्छ : अध्यक्ष यादव
शुक्रबार, २५ फागुन २०८०, १४ : २७
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले महिलाका लागि संविधानले निर्दिष्ट गरेको अधिकार सुनिश्चित गर्नुपर्ने बताएका छन् ।
महाशिवरात्री पर्व २०८०, नेपाली सेना दिवस र ११४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रवार शुभकामना दिँदै अध्यक्ष यादवले महिलाविरुद्ध हुने गरेका सबै खालका सामाजिक, राजनैतिक विभेद र उत्पीडनको अन्त्य गरी संविधानले निर्दिष्ट गरेको आधारमा महिलाको हक अधिकार र समान सहभागिताको सुनिश्चितता गर्नु नै आजको आवश्यकता रहेको बताएका छन् ।
महिलाको राजनैतिक, सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार सुनिश्चित गर्न आ–आफ्नो क्षेत्रबाट एक भएर लाग्न पनि उनले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण