महाशिवरात्रिमा आएका साधुहरूलाई दक्षिणा दिएर बिदाइ गरिँदै
आइतबार, २७ फागुन २०८०, १३ : ११
काठमाडौँ । महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आएका साधुहरूलाई आज बिदाइ गरिदैँछ। देश तथा बिदेशबाट आएका साधुहरूलाई पशुपति क्षेत्र विकास कोषले बिदाइ गर्ने भएको हो ।
सन्त बाबाहरूलाई पाशुपत क्षेत्रमा खीर खुवाएर, दानभेटी, मिष्ठान्न प्रसाद दिएर बिदा गर्ने चलन छ । बिदाइ गर्दा गुठी संस्थानले बाबाहरूलाई दक्षिणा दिने प्रचलन छ । नागाबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सन्यासी र सामान्य बाबाको वर्गीकरण गरी उनीहरूलाई दक्षिणा दिने प्रचलन छ । तस्बिर : कृष्ण खड्का/रातोपाटी
_RmGgkUoPDm.jpg)
_ZV81HEli9N.jpg)
_tuvcT9Wg8d.jpg)
_5lJyO9b2Z0.jpg)
_ICMN2PBN3V.jpg)
_bbuAu1sSSZ.jpg)
_kU3S5ONLJA.jpg)
_aQL0WdBktq.jpg)
_DNyKXnNkb8.jpg)
_birwvX4Ozm.jpg)
_G3L27sBLPl.jpg)
_QbalB5nVwt.jpg)
_BkawZ6hf3z.jpg)
_Vx6N1BeWKl.jpg)
_7lRhe8bqk5.jpg)
_MB5YGIEsel.jpg)
_Ml3MkaNb0U.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण